दफा ५२
कर्तव्य पालना गर्दा बाधा अड्चन पुच्याउनेलाई सजाय
यस ऐन बमोजिम सरकारी कर्मचारीले आफ्नो पदीय कर्तव्य पालना गर्दा कसैले बाधा अड्चन पुच्याएमा निजलाई पाँच हजार रुपैयाँसम्म जरिबाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ।